Latest News ::AUNEPAL

माओवादी संस्थानपक्षको बैठक आज पनि

२० मार्च, काठमाडौं । एकीकृत नेकपा माओवादीको संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको बैठक मंगलबार पनि बस्दैछ । मोहन बैद्य किरण पक्षले सरकारविरुद्ध ल्याएको संगठन र संघर्षका कार्यक्रम घोषणा गरेपछि संस्थापन पक्षले भावी रणनीति तय गर्न...

समायोजन सहमति नजिक

२० मार्च, काठमाडौं । नेपाली सेनामा एकीकृत माओवादीका लडाकुको समायोजनका लागि बीचको बाटो निकाल्ने सरकार र विपक्षी दलहरू कांग्रेस तथा एमालेका प्रतिनिधि आन्तरिक गृहकार्यमा जुटेका छन् । सेना समायोजन विशेष समितिको बैठक आइतबार बस्न नसके...

माओवादीका दुई कार्यकर्ता सुटुक्क सहिद सम्मान

२० मार्च, काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्व सरकारले सुटुक्क आफ्ना दुई कार्यकर्तालाई सहिदको सम्मान दिएको छ । फागुन १५ गते बसेको मन्त्रिपरिषद् बैठकले तनहुँ आँबुखैरेनीका विनोद पन्त र तनहुँकै बन्दीपुरका शेषमणि लामिछानेलाई सहिदको...

वीरमा स्वास्थ्य राज्यमन्त्रीको वितन्डा

१९ मार्च, काठमाडौं । रक्सीको मातले धुलपुल भएका स्वास्थ्य राज्यमन्त्री सरोज यादवले आइतबार राति वीर अस्पतालभित्र वितन्डा मच्चाएका छन् । करिब राति साढ ८ बजे दलबलसहित अस्पताल पुगेका राज्यमन्त्री यादवले अस्पतालका स्वास्थ्यकर्मी, उपचाररत बिरामी...

प्रचण्ड-बाबुराम र बैद्य पक्षविच खुलेयाम युद्ध

१९ मार्च, काठमाडौं । एकीकृत नेकपा माओवादीको संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ । गत चैत ४ गते मोहन बैद्य किरण पक्षले सरकारविरुद्ध ल्याएको संगठन र संघर्षका कार्यक्रम घोषणा गरेपछि संस्थापन पक्षले भावी...

बस्न र खान जम्मा बीस रुपैँया

१९ मार्च, काठमाडौं । होटेलमा बास बस्न र पेटभरी खाना खान २० रुपैयाँले पुग्ला ? नपुगेर के गर्नु ? एसएलसी परीक्षाको सुरक्षाका लागि हुम्लाको श्रीनगरस्थित सूर्योदय माध्यामिक विद्यालय विद्यालयमा खटाइएका प्रहरीले त्यति रुपैयाँमा गुजारा...

होटलमै गर्भपतन पतन गराउने गिरोह

१८ मार्च, काठमाडौं । नेपालमा गर्भपतनलाई वैधानिकता दिइसकिएको छ र सरकारी अस्पतालहरुमा समेत सुरक्षित रुपमा गर्भपतन गर्न सकिने व्यवस्था छ । तर विराटनगरमा भने अस्पतालमा होइन होटलमा अवैध गर्भपतन हुँदै आएको रहस्य खुलेको छ...

सांस्कृतिक प्रतिरोध दिवस आज

१८ मार्च, काठमाडौं । एकिकृत नेकपा माओवादीले आज सांस्कृतिक प्रतिरोध दिवस मनाउँदैछ । विक्रम सम्बत् २०५५ साल चैत ५ गते तत्कालिन सरकारले काभ्रे जिल्लाको अनेकोटमा ७ जना कलाकारहरुको हत्या गरेको दिनको स्मरणमा माओवादीले सांस्कृतिक...

वानको भ्रमण रोक्न कांग्रेससँग गुहार

१८ मार्च, काठमाडौं । वृहत्तर लुम्बिनी विकाश राष्ट्रिय निर्देशक समितिबाट कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजाललाई फिर्ता बोलाउन अनुरोध गर्दै बुद्धिजीबी कुलचन्द्र गौतमको टोलीले कांग्रेस सभापति सुशील कोइरालालाई दबाब दिएको छ । रिजालले राष्ट्रसंघका महासचिव...

प्रेमी सँग बरालिएर अपहरणको नाटक

१८ मार्च, काठमाडौं । प्रेमीसित घुम्न गएकी एक स्कुलेकिशोरीले अपहरणमा परेको बहाना गर्दा आफै फन्दामा परेकी छिन् । टोखाको मनोहर माविमा ६ कक्षामा पढ्ने लमजुङ घर भएकी गौरी घलेले यस्तो बहाना बनाएकी हुन् ।...