२३ फेब्रुअरी, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ केही घटाएको छ । हाल सातामा करिव ८० घण्टा हुँदै आएको लोडसेडिङ आजबाट ७५ घण्टामा झारिएको प्राधिकरण भार प्रेसण केन्द्रका प्रमुख चिरन्जिवी शर्माले जानकारी दिनुभयो ।
कुलेखानी...
२३ फेब्रुअरी, काठमाडौं । शान्ति, संविधान र राष्ट्रिय सहमतिको सरकार गठनबारे प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । तीन दलको बैठक अघि साझा धारणा बनाउन कांग्रेस र एमालेको बैठक बस्नेछ ।
शान्ति मन्त्रालयमा...
२२ फेब्रुअरी, काठमाण्डौ । समाजमा बहुविवाह, समलिङ्गी विवाह र असफल दाम्पत्य जीवनका कारण सम्बन्धविच्छेदका घटना प्रशस्त हुने गरे पनि श्रीमती साटासाट गरेको सुन्दा भने धेरैलाई अचम्म र असम्भव लाग्न सक्छ तर मोरङको उर्लाबारीमा भर्खरै...
२२ फेब्रुअरी, काठमाण्डौ । आज शेर्पा समुदायले आफ्नो नयाँ वर्षको उपलक्ष्यमा ग्याल्बो ल्होसार धुमधामसँग मनाउँदैछन् । तामाङ, गुरुङ र शेर्पाले मनाउने तीनवटा ल्होसारमध्ये ग्याल्बो वर्षकै अन्तिम ल्होसार हो । फागुन शुक्लप्रतिपदाका दिनदेखि १५ दिनसम्म...
२१ फेब्रुअरी, काठमाडौं । शान्ति प्रक्रिया, संविधान निर्माण लगायत मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा राष्ट्रपति डा. रामवरण यादब र प्रधानमन्त्री डा. वावुराम भट्टराईवीच छलफल भएको छ । राष्ट्रपतिको निवास शितलनिवासमा मंगलवार भएको भेटमा राष्ट्रपति...
२१ फेब्रुअरी, काठमाडौं । एकीकृत नेकपा माओवादीको वैद्य पक्षले आफूलाई नैतिक संकट पर्ने भएका कारण प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा मागेको खुलासा गरेको छ । अध्यक्ष प्रचण्डलाई भेट्न सोमवार साँझ उहाँको निवास लाजिम्पाट पुगेका...
२१ फेब्रुअरी, काठमाडौं । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सत्तारुढ एकीकृत माओवादीले विभिन्न बखेडा झिकेर शान्ति र संविधान निर्माण प्रक्रियामा बाधा पुर्याईरहेको आरोप लगाउनु भएको छ । माओवादीले लडाकु र हतियारका भरमा सत्ता कब्जाको...
१९ फेब्रुअरी, काठमाण्डौ । ‘भारतदारी सभाले गरेको फैसला सदर नगरे तिनीहरुले पाउँदै आएको सुरा-सुन्दरी र मदिराको सुविधा बन्द हुन्छ, त्यति गर्दा पनि नभए गोर्खातिर पठाउने व्यवस्था मिलाउ ।’
तत्कालीन प्रधानमन्त्री जुद्धसमशेरले राजा त्रिभुवनलाई पठाएको चेतावनीयुक्त...
१९ फेब्रुअरी, काठमाण्डौ । आगामी असोजमा नेपाली निजामती इतिहासमा गजबको संयोग जुट्दै छ । नेपाल सरकारको विशिष्ठ श्रेणीका एक दर्जनभन्दा बढि सचिव एकैदिन सेवा निवृत्त हुँदैछन् । सम्भवनः एकैपटक यतिधेरै सचिवले अवकाश पाउन लागेको...
१९ फेब्रुअरी, काठमाण्डौ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान स्थापनाका लागि भन्दै कलाकारहरुले नवलपरासीको शिवमन्दिर-१ स्थित खुल्ला चौरको सरकारी एक बिगाहा जमिन कब्जा गरेका छन् ।
सरकारले आफूहरुलाई उपेक्षा गरेकोले बाध्य भएर जग्गा कब्जा गर्नुपरेको दोहोरी गीतका...