नेपाली बोल्न नरूचाउने एनआरएन दोश्रो पुस्ता

सानु घिमिरे घरभित्र पस्दापस्दै गेटनेरै उसंग भेट भयो । हातमा रेशमी डाइनोसर खेलौना लिएर उ फुरुक्क उफ्रिदै हिडिरहेको थियो । आमाको हात समातेर हिडिरहेको करीब ३ बर्ष जतिको फुच्चेले पुलुक्क पुलुक्क मतिर हेरेपछि म मुसुक्क...

केपी ओलीले के के गर्दैछन अष्ट्रेलियामा ?

सिड्नी । नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओली अष्ट्रेलिया आउनु हुने भएको छ । आउँदो फेब्रुअरी ५ तारिखमा अष्ट्रेलियाको राजधानी सिड्नीमा हुने मानव अधिकार तथा लोकतान्त्रिक नेपाली मञ्च अष्ट्रेलियाको तेस्रो अधिवेशनको उद्घाटनका लागी...

अष-चितवन कल्याण समितिको अन्तरक्रिया र सांस्कृतिक साँझ

अनिल पोख्रेल स्थापनमा भएको एक महिनामा नपुग्दै ‘अष-चितवन कल्याण समिति’ले सिड्नीमा अन्तरक्रिया तथा साँस्कृतिक साँझको आयोजना गरेको छ । सँस्थाको उदेश्य र भावि कार्ययोजनमाका वारेमा जनमानसलाई थाहा दिने हेतुले गरिएको उक्त कार्यक्रममा करिव एक सय पचास...

एनआरएन अष्ट्रेलियाले १ लाख डलरको कोष स्थापना गर्ने

३१ जनवरी, सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले यहाँ आएर अलपत्र तथा बिरामी पर्ने नेपालीहरुको सहयोगका लागि एक लाख डलर बराबराको कोष स्थापना गर्ने भएको छ । गत जनवरी २८ तारिखमा वसेको एनआरएन अष्ट्रेलियाको कार्यसमिति...

सिड्नीमा सरिताको एकल चित्रकला प्रर्दशनी

सिड्नी । चित्रकार सरिता डंगोलको एकल चित्रकला प्रर्दशनी मंगलबारदेखि अष्ट्रेलियाको सिड्नीमा सुरु भएको छ । प्रर्दशनीको उद्घाटन न्यू साउथ वेल्स क्षेत्रका लागि नेपाली कन्सुलर दीपक खड्काले गर्नुभयो । वाटरलुस्थित डिपोट ग्यालरीमा सुरु भएको चित्रकला प्रर्दशनी...

मेलवर्नमा अष्ट्रेलियाब्यापी फुटवल प्रतियोगिता हुने

३१ जनवरी, सिड्नी । अष्ट्रेलियाको मलेवर्नमा आगामी साता अष्ट्रेलियाब्यापी ‘९-ए साइड’फुटवल प्रतियोगिता हुने भएको छ । मेलवर्नको यति फुटवल क्लवको आयोजनामा आगामी फेब्रुअरी ५ तारिखमा हुने प्रतियोगितामा अष्ट्रेलियामा रहेका १२ वटा नेपाली फुटवल क्लवले...

सिड्नीमा तामाङ ल्होसार पर्व मनाइयो

गणेश तामाङ ३१ जनवरी, सिड्नी । यही जनवरी २८, २०१२ का दिन सिड्नीको पिटरस्याम टाउन हलमा तामाङ सोसाईटी अफ NSW ले आयोजना गरेको २८४८ सोनाम ल्होछार सिड्नीबासी नेपालीहरुले भव्यताका साथ मनाएका छन् । तामाङ सोसाईटी अफ...

पोर्चुगलमा ‘ल्होसार सस्कृतिक साँझ’ सम्पन्न

लिस्वन । पोर्चुगलमा विभिन्न सांस्कृतिक प्रस्तुतिहरुसँगै ल्होसार सस्कृतिक साँझ २०१२ सम्पन्न भएको छ । तमु समाज पोर्चुगलद्धारा विगत बर्षहरु जस्तै यस बर्षपनि आफ्नो सस्कृतिलाई झल्काउने विभिन्न मनोरञ्जनात्मक कार्य्रम गरी यस बर्सको ल्होसार साँझ मनाएको...

जलविद्युतमा लगानी गर्न एनआरएनद्धारा पुँजी संकलन अभियान सुरु

गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्नका लागि पुँजी संकलन अभियान थालेको छ । गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष जिवा लामिछानेको पहलमा सो अभियान शुरु भएको हो...

प्रतिबन्ध फुकुवा गर्न इराकमा नेपालीको माग

इराक । इराकमा कार्यरत नेपालीले नेपाली कामदारका लागि इराक जान लगाइएको प्रतिबन्ध फुकुवा गर्न सरकारसँग माग गरेका छन् । गैरआवासीय नेपाली संघ कुर्दिस्तान शाखाले तमूहरुको नयाँ वर्ष ल्होछार, इसाइहरुको नयाँ वर्ष क्रिसमस र अग्रेजी...